बाहुण्डाँगी । बीसहजार जेसीजद्धारा आयोजित SDG Goal No 3 Good Health and well – being कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिग्रौला, पेट तथा कलेजो सम्बन्धी सहभागिले जिज्ञासा राखेका थिए । सहभागिको प्रश्नलाई कार्यक्रमको प्रमुख बक्ताका रुपमा पेट , कलेजो रोग बिशेषज्ञ, तथा नेपाल लिभर कियर फाउन्डेसनका सस्थापक अध्यक्ष डा. सागर पौडेलले सहजीकरण गर्नु भएको Read More…

