बाहुण्डाँगी । धुलाबारी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा अभिषेक प्रधान प्रथम भएका छन् । धुलावारीको २०२३ को जेसीज सप्ताहको उद्घाटन समारोहमा आयोजना गरिएको खुल्ला प्रतियोगितामा २० जना सहभागिलाई पछि पार्दै प्रधान प्रथम भएका हुन् । प्रतियोगितामा सेन्मा थुलुङ राई दोस्रो र सैलेश राजवंशी तेस्रो भएका थिए । प्रतियोगिता धुलाबारी माविको सभाहलमा Read More…
Day: April 2, 2023
धुलाबारी जेसीज सप्ताहः युवा क्षमता अभिबृद्धि प्रशिक्षण सम्पन्न
बाहुण्डाँगी । धुलाबारी जेसीजको जेसीज सप्ताहअन्तर्गत दोस्रो दिन युवा क्षमता अभिबृद्धि विषयमा प्रशिक्षण सम्पन्न भएको छ । आइतवार मेची उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रशिक्षणमा संस्थाका ३० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक रमेश अर्यालले सहजीकरण गर्नु भएको थियो । शाखाका अध्यक्ष योगेश राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रम मेचीनगर १० का वडा Read More…
धुलाबारी खानेपानीको अध्यक्षमा धनकाजी निर्वाचित
मेचीनगर । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्रीले १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशिल प्यानलका अध्यक्ष रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाकाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक असोककुमार पोखरेलले बताए Read More…
आराध्य साकोसको आँखा शिविरमा तीन सयले जचाँए आँखा
मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक दिने निस्शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर-७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको आराध्य बचत तथा ऋण सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने नि-शुल्क आँखा स्वास्थ्य शिविरमा तीन सय जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको प्राविधिक सहयोग Read More…




