झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन चैत्र २९ गते बुधाबारबाट सुरु हुने भएको छ । गायन र नृत्यको क्षेत्रमा नगरपालिका भरिबाट उत्कृट प्रतिभा छनोट गर्ने लक्ष्यकासाथ आयोजना भएको प्रतियोगिताको पहिलो चरणको अडिसन भोलि बुधबारबाट सुरु हुने भएको हो । प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ Read More…
Day: April 11, 2023
प्रेस क्लब मेचीनगरको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि प्रशिक्षण
मेचीनगर । प्रेस क्लब मेचीनगरको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको हलमा प्रेस क्लब मेचीनगरले आयोजना गरेको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताए Read More…
खेलकुद पत्रकार मञ्चको अधिवेशन बैशाख ९ मा
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख दोस्रो साता हुने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने निर्णय गरेको अध्यक्ष हिमाल खरेलले जानकारी दिए । अधिवेशनले तीन बर्से कार्यकालका लागि नयाँ समिति चयन गर्नेछ । मञ्चको अधिवेशन Read More…
समाज बदल्न पत्रकारिताकाे भूमिका महत्वपूर्ण : नगरप्रमुख बुढाथोकी
मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकीले पत्रकारलाई फरक समाचार लेख्नुपर्ने चुनौती थपिएको बताएका छन् । मंगलबार प्रेस क्लब मेचीनगरको आयोजनामा अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख बुढाथोकीले सामाजिक सञ्जालको प्रयोगकर्ता दिनप्रतिदिन बढ्दै जाँदा त्यसैको भरमा दृष्टिकाेण बनाउने बेला आएको बताउँदै त्यसलाई चिर्दै अघि Read More…
मेचीनगर : विद्युत समस्या समाधानका लागि पहल सुरू
मेचीनगर । झापाको मेचिनगर नगरपालिका १५ स्थित विभिन्न क्षेत्रमा रहेको विद्युत सम्बन्धि समस्या तत्काल समाधान गर्नका लागि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अगुवाइमा पहल सुरू भएको छ । आज बिहान नगर प्रमुख बुढाथोकीको नेतृत्वमा वडा नं १५ का वडा अध्यक्ष गुणराज भट्टराई (राजन) , नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्र प्रमुख, भद्रपुर वितरण केन्द्रका प्रमुख, पुर्वधार Read More…





