झापा । नेपालको लोपोन्मुख मेचे जातीले यस बर्षको बैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । आज झापाको हल्दिबारी ४ स्थित दिपेन्द्र प्राविमा बिशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस बर्षको बैशागु बथर पर्व मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन संघिय सांसद एलपी सावाँ लिम्बुले गरेका थिए । नेपालको ७७ जिल्ला मध्ये झापामा मात्रै बसोबास Read More…
Day: April 16, 2023
भद्रपुर झापा गोल्डकपले जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने
भद्रपुर । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता गर्ने भएको छ । गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको हो । गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको Read More…
झापा : पालिकाहरुमा बेरुजु बढ्दो
बिर्तामोड । झापाका पालिकाहरुमा बेरुजु रकम बढ्दो अवस्थामा देखिएको छ । महालेखापरीक्षकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै बेरुजु अर्जुनधारा नगरपालिकामा देखिएको हो । एकै बर्षमा अर्जुनधारा नगरपालिकामा १४.३८ प्रतिशतले बेरुजु बढेको देखिएको हो । आव ०७७/७८ मा ४.०४ प्रतिशत रहेको अर्जुनधाराको बेरुजु गत आवमा बढेर १९.४२ प्रतिशत पुगेको महालेखापरीक्षकको कार्यालयले प्रकाशित गरेको बार्षिक प्रतिवेदनमा Read More…



