विर्तामोड । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक ब्यक्तित्व नारायण चिमरिया तथा उनकी श्रीमती संगिता चिमरीयाले बैवाहिक बर्ष गांठको अवसरमा विपन्न असाहय एक ब्यक्तिलाई सहयोग गरेका छन् । चिमरिया दम्पत्तिले आफ्नो २५ औं विवाह वर्षगाँठको अवसर पारी आज सोमबार झापा मेचिनगर १२ स्थित सहरेडांगीका विपन्न तथा सवारी दुर्घटनामा परी आपाङ्ग भएका प्रेम वर्देवालाई सहयोग गरेका हुन् Read More…
Day: April 17, 2023
नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा निरौला
विर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् । नगर कमिटिको आज सोमबार बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् । निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् Read More…
भद्रपुर झापा गोल्डकपको आय-व्यय सार्वजनिक
भद्रपुर । भद्रपुर झापा गोल्डकपले मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ। गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको बैठकले हालसम्मको रुपैयाँ २ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रुपैयाँ २ करोड १९ लाख ३८ हजार ४ सय रुपैयाँको व्ययलाई अनुमोदन गरेको छ। Read More…



