संघ \संस्था

जलथल खानेपानीमा सर्वसम्मत , कहिले आउछ खानेपानीको स्वामित्वमा दाताको जग्गा ?

जलथल । जलथल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ९ सदस्यको लागि भएको निर्वाचनमा सर्वसम्मत भएको छ । हल्दिवारी गाउँपालिका – ३ ,४ र ५ का जनतालाई शुद्ध खानेपानी खुवाउने उदेश्यले स्थापना भएको खानेपानीको नाममा आजको मिति सम्म जग्गाको स्वामित्व आएको छैन । जलथल खानेपानीमा करिब २ हजार सदस्य रहेका छन भने १७ सय बढिले धारा Read More…

अर्थ

वित्तीय गुन्डाराज विरुद्ध झापामा विप्लवको जनसभा , विभिन्न संघर्षका कार्यक्रमको घोषणा

विर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा आज झापाको बिर्तामोडमा बृहत् विरोध प्रदर्शन तथा जनसभा सम्पन्न भएको छ। विर्तामोडको मुक्तिचोक स्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभा कार्यक्रमलाई चर्चित गोर्खा जेल ब्रेककि कमान्डर उमा भुजेल ( शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमनसिंहले सम्बोधन गरेका थिए। दिउँसो दुईबजे पश्चिम बस स्टेन्ड बाट शुरु Read More…

स्वास्थ्य

सुत्केरीको मृत्युले ओम मेची अस्पतालमा दिनभर तनाव

बिर्तामोड । झापाको दमकस्थित ओम मेची अस्पतालमा दिनभर तनाव उत्पन्न भएको छ । सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । दमक- १ निवासी ३० वर्षीया रुवी देवी शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान मृत्यु भएपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको बताएका छन् Read More…

अर्थ

हाम्रो नेपाल साकोसद्वारा उत्कृष्ट ६ जना सदस्यलाई सम्मान

मेचीनगर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले ६ जना उत्कृष्ट सदस्यहरुलाई आज सम्मान गरेको छ । सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै विभिन्न विधामा ६ जना सदस्यलाई सहकारीले सम्मान गरेको हो । जसमा नियमित बचतकर्ताका रुपमा ज्येष्ठ नागरिक तर्फ खडानन्द सुवेदी र जुजुप्यार प्रधान सम्मानित हुनुभएको छ भने उत्कृष्ट नियमित बचतकर्ता तर्फ Read More…

स्वास्थ्य

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

झापा । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ। सरकारले Read More…

स्वास्थ्य

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिने

काठमाडौं । अस्वस्थ भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ। मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो। राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले Read More…