मेचीनगर । झापाको मेचीनगरमा लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि एकदिने गोष्ठी सम्पन्न भएको छ । शनिबार सम्पन्न गोष्ठीको उद्घाटन प्रमुख अतिथ मेचीनगर नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गरेका थिए । थिंकर्स क्लब मेचीनगरको आयोजनामा आयोजित लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि गोष्ठीमा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक भारती, मेचीनगर १० का वडाध्यक्ष नारायण Read More…
Day: April 22, 2023
मेचीनगर : आँखा शिविरमा १७२ जनाले जचाँए आँखा
मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक सहयोग तथा दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा आयोजित एक दिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर १० स्थित धुलाबारी माविमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शनिबार आयोजना भएको एकदिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आफ्नो आँखा जाँच गराएका छन् । Read More…
नेपाल खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा इन्द्रजित मुखिया
झापा । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तीन वर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा खेलकुद पत्रकार मञ्चले नयाँ नेतृत्व पाएको हो । यस्तै, मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र Read More…



