मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विश्व औलो दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाईएको छ । नगरमा विश्व औलो दिवस “शुन्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी” भन्ने मुल नाराका साथ मनाइएको हो । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा मेचीनगर स्वास्थय शाखाको संयोजनमा मेचीनगर १४ स्थित वडा स्वास्थ्य कार्यालय परिसरमा आयोजना भएको स्वास्थ्य कार्यक्रममा जिल्ला Read More…
Day: April 25, 2023
मेची उद्योग बाणिज्य संघद्वारा चार व्यक्तिलाई सम्मान
झापा । मेची उद्योग बाणिज्य संघले तीन जना पूर्व अध्यक्ष र एक जना महिला उपाध्यक्षलाई सम्मान गरेको छ । आज संघको सभाहलमा आयोजित कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, कोशी प्रदेश सदस्यमा निर्वाचित निवर्तमान अध्यक्ष ऋषिराज तिम्सिना, आठ महिना अघि अखिल नेपाल फुटबल महासंघ (एन्फा) को अध्यक्ष निर्वाचित Read More…
उपचुनावको नतिजाले तनावमा ठूला दल
काठमाडौँ । तीन क्षेत्रको मतगणनाको क्रम चल्दै गर्दा बसेको कांग्रेसको संसदीय दलको बैठकमा गम्भीर बहस भएको छ । ठूला भनिएका दलहरुप्रति जनताको चासो नदेखिएको भन्दै सभापति शेरबहादुर देउवाले ब्रिफिङ नै गरेपछि अबको राजनीति कुन बाटोमा जान सक्छ भन्ने तर्फ ठूला दलका शीर्ष नेताहरुको ध्यान पुगेको देखिन्छ । ठूला भनिएका दलहरुका कार्यकर्ताहरुले उपचुनावको प्रारम्भिक नतिजापछि नै असन्तुष्टि Read More…
तनहुँ – १ मा फराकिलो मतान्तरसहित स्वर्णिम वाग्ले विजयी
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा १४ हजार ७९२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन् Read More…




