भिडियाे मनोरञ्जन

गायक धनकिरण गुरुङको मायाको सिमाना बजारमा

बाहुण्डाँगी । बेलायतमा रहेर नेपाली गीतरसंगीत क्षेत्रमा अनवरत लागिपर्नु भएका काँकरभिट्टा झापाका धनकिरण गुरुङको नयाँ गीत मायाको सीमाना बेलायतबाट सार्वजनिक गरिएको छ । बेलायतको राजनीतिक इतिहासमा नेपाली भाषी समुदायबाट पहिलो पटक काउन्सिलर बन्नु भएका गुरुङको आफ्नै स्वर तथा संगीतमा रहेको उक्त गीत हालै एक समारोहकाबिच सार्वजनिक गरिएको हो । बेलायतस्थित नेपालीमूलका पहिलो काउन्सिलर गायक तथा Read More…

विविध

ओलीलाई कालोझन्डा देखाउने क्रममा झडप, इन्स्पेक्टरसहित दुई प्रहरी घाइते, दुई आन्दोलनकारी नियन्त्रणमा

झापा । कोसी प्रदेश नामाकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानवादी र प्रहरीबीच झापामा झडप भएको छ। झडपको क्रममा इन्स्पेक्टरसहित दुई प्रहरी र केही आन्दोलनकर्मी घाइते भएका छन्।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो गृह जिल्ला झापा आएका थिए। एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रमस्थल नजिकै Read More…

समाचार

‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक: अध्यक्ष ओली

झापा । बुधबार झापाको बुधबारेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’को नाममा हुलहुज्जत गर्नु बेठीक भएको बताएका छन् । उनले सबै जातीको पहिचान समान भएकाले आफ्नो मात्र एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउन नहुने बताएका हुन् । उनले प्रदेशको नाम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको बिरोधका नाममा Read More…