काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज आजबाट देशभरका हलहरुमा लाग्दै छ । नयाँ बर्षको अवसरमा वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला आजबाट आउन लागेको निर्माता तथा निर्देशक विकासराज आचार्यले बताए । आजबाट देशभरका हलहरुमा लाग्ने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास फिल्म Read More…

