खेलकुद

झापा : जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पुरा

मेचीनगर । झापाको मेचीनगरमा भोलीदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता हुँदैछ । स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेचीनगर ६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ Read More…

संघ \संस्था

मेचीनगर : सामाजिक सुरक्षा भत्ता वितरण चाडैं हुने

मेचीनगर । मेचीनगर- २ का जेष्ठ नागरिकले आफुहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता पाउन ढिलाइ भएको भन्दै नगरपालिकाको कार्यालय पुगेका छन् । बुधबार मेचीनगर-२ का वडाध्यक्ष दिपक बरालसहित जेष्ठ नागरिकको टोली नगरपालिका पुगेको हो । राज्यले दिदैं आएको सामाजिक सुरक्षा भत्ता समयमा पाउनुपर्ने माग सहित एक बस नगरपालिका पुगेको जेष्ठ नागरिकको टोलिले माघदेखिको भत्ता पाउन Read More…

राजनीति

माओवादी झापाले आज पालिकाभर ‘लाइट फोकस’ गर्ने

बिर्तामोड । नेकपा माओवादी केन्द्र झापाले नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोप गर्न नहुने भन्दै खबरदारी गर्ने भएको छ । सोमबार जिल्लास्तरीय जनवर्गीय सङ्गठनहरू र पालिका अध्यक्षहरूको भेलाले सरकारले भ्रष्टाचारी र देशद्रोहीहरूको फायल खोलेर दोषीलाई कारबाहीको कठघरामा उभ्याएर राम्रो कामको सुरुवात गरेको निष्कर्ष निकालेको छ । जिल्लाका पालिकास्तरीय संघ संगठनहरुले जेठ ३ गते आज साँझ जिल्लाका मुख्य सहरहरूमा Read More…

संघ \संस्था

मेचीनगरको पन्द्रवटै वडामा करोडौंको योजना धमाधम चल्दै अन्तिम चरणमा

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विकास निर्माणका कार्यले तिब्रता पाइरहेको छ । चालू आर्थिक बर्षको विनियोजित बजेट अनुसारको योजनाका कामहरू अहिले धमाधम अगाडि बढाइ अन्तिम चरणमा पुग्न थालेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिले रातो किताबमा परेका योजनाहरू धमाधम अगाडि बढाइएको बताए । उनले नगरको पन्द्रवटै वडामा आफुले अनुगमन गर्दै सबै योजनाहरू Read More…