मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना Read More…
Day: June 19, 2023
प्रेस क्लबको स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम
मेचीनगर । प्रेस क्लब मेचीनगरको ९ औँ स्थापना दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सञ्चार क्षेत्रका चुनौती र समाधानका उपाय’ विषयमा आज मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले उक्त कार्यक्रमको आयोजना गरेको थियो । जसमा नगरभरका सञ्चारकर्मीहरुले वतार्मान अवस्थामा देखिएका चुनौती र समाधानका उपायका विषयमा छलफल गरेका हुन् । अन्तरक्रियामा सहभागि बन्दै Read More…
चार दलद्वारा समाजवादी मोर्चा घोषणा
काठमाडौं । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ४ दल सम्मिलित दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका शीर्ष नेताहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । समाजवादी मोर्चा घोषणासँगै उनीहरुले हालेमालो गरेर खुसी साटासाट गरे । मोर्चामा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी Read More…
जनताका समस्या बोकेर कांग्रेस पुग्यो मेचीनगरका वडा कार्यालयमा
धुलाबारी । नेपाली कांग्रेस मेचीनगर वडा नं. १० समितिले वडा कार्यालयमा ४५ बुँदे मागपत्र बुझाएको छ । आर्थिक वर्ष २०८०−०८१ को प्रस्तावित नीति तथा कार्यक्रममा वडाका योजना समेट्न सुझावसहितको माग पत्र वडाध्यक्ष नारायण खनाललाई बुझाएको हो । कांग्रेसको वडा नं. १० समितिले पशुहाट व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सवारी साधनको उचित पार्किङ, कृषिमण्डीको अवधारणा, बजार व्यवस्थान, स्वास्थ्य, Read More…
नयाँ नेतृत्व प्राप्त गर्दै ‘पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठान’
मेचीनगर । पासाङ्ग ल्हामू स्मृति जेसीज प्रतिष्ठानले नयाँ नेतृत्व प्राप्त गर्ने भएको छ । सातौँ बार्षिक साधारण सभा मार्फत प्रतिष्ठानले नयाँ नेतृत्व पाउने भएको हो । नयाँ नेतृत्व छनोटका लागि संस्थाको आफ्नै सभाहल धुलाबारीमा निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । आज विहान आयोजित साधारण सभा उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष मिलनराज प्रशाईले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन Read More…
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशको Read More…
समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ । आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको Read More…