विविध

पुर्व सांसद मैनालीमाथि दुर्व्यवहार गरि ओली फरार

मेचीनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा पुर्व सांसद श्रीप्रसाद मैनालीलाई एक व्यक्तिले दुर्व्यवहार गरेका छन् । आज द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन मेचीनगर-६ काँकरभिट्टा खानेपानीको शभाहलमा पुग्ने क्रममा मैनालीलाई एमाले जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा अतिथिका रूपमा गएका एमाले नेता तथा Read More…

शिक्षा स्वास्थ्य

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीकाे लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी) को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श Read More…