अन्य

आसाम डाउन टाउन युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीलाई १० करोडको छात्रवृत्ति घोषणा

झापा । भारत आसामको प्रतिष्ठित शैक्षिक प्रतिष्ठान आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ठूलो धनराशीको छात्रबृत्ति घोषणा गरेको छ । युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई विर्तामोडमा पत्रकार सम्मेलन गरी कमन स्कलरसीप इक्जाम (सीएसटी)–मा सहभागी हुन नसकेका नेपाली विद्यार्थीलाई अब मेरिट (प्राप्तांक)–का आधारमा आसाम डाउनटाउनले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । ‘‘सीएसटीमा समावेश हुन कतिपय Read More…

समाचार

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकले मिटरब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले ल्याएको मुलुकी संहिता संशोधन विधेयक सर्वसम्मतले पारित भएको हो ।

विविध

बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् बस्नेत दाजुभाई

देबु बानियाँबाहुण्डाँगी । मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठूले) को घरमा खाना नपकाएको एक साता भयो । दिनभर अरुको मजदुरी गरेर जिविकोपार्जन गर्ने उनी बेलुका भएपछि दोकानबाट थोरै चिउरा ल्याउँछन् अनि पानीसँग भिजाएर भोको पेट भरेर खुत्रुक्क सुत्छन् । कति रात भोकै पनि सुत्ने गरेका छन् उनी । एकातिर कमजोर आर्थिक अवस्थाका कारण उनको घरमा Read More…

संघ \संस्था

भानु साहित्यिक प्रतिष्ठानद्वारा मेचीनगरका चार स्रष्टालाई सम्मान

मेचीनगर । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ । भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो । कप्तान रुविनासहित, नेपाल खेलकुद पत्रकार मञ्च झापाकी सहसचिव सञ्चारकर्मी भूमिका लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना Read More…

अर्थ स्वास्थ्य

मेचीनगरमा गम्भीर प्रकृतिका बिरामीले पाए एक-एक लाख उपचार सुविधा

मेचीनगर । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् ।  नगरपालिकाले क्यान्सर, मुटु, मिर्गौला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् । स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गौला प्रत्यारोपणका २८, मुटुका २२ Read More…

संघ \संस्था

नहर संचालन तथा मर्मत संम्भार व्यवस्थापन सम्बन्धि दश दिने तालिम सम्पन्न

मेचीनगर । मेचीनगरमा जलस्रोत उपभोक्ता संस्थाको संस्थागत विकासको लागि नहर संचालन तथा मर्मत संम्भार व्यवस्थापन सम्बन्धि दश दिने तालिम सम्पन्न भएको छ । निन्दा खोला सिंचाइ तथा राजपैनी जलस्रोत उपभोक्ता समितिको आयोजनामा मेचीनगर-८ स्थित आदर्श माविको सभाहलमा सञ्चालित तालिम मेचीनगर कार्यापालिका सदस्य तथा भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ Read More…

समाचार

बोलेरोको ठक्करबाट धाइनजमा एक जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १२ स्थित धाइजनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर १२ का अन्दाजी ४० वर्षीय राजन विश्वकर्मा रहेका छन् । उनको घटनास्थलमा नै ज्यान गएको थियो । अहिले धाइजनको स्थिती तनावग्रस्त छ । स्थानीयले लास उठाउन दिएका छैनन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ Read More…

विविध

झापामा उपभोक्ता ठग्दै केल्मी

मेचीनगर । झापा मेचीनगरको धुलाबारी र बिर्तामोडमा आउटलेट रहेको केल्मीका शाखाहरुले कम गुणस्तरीय र नक्कली उत्पादन बेच्ने गरेको गुनासो आउन थालेको छ । धुलाबारीमा सञ्चालनमा रहेको केल्मीमा खरिद गरेका अधिकांश सामानहरु कम गुणस्तरयुक्त तथा नक्कली भएको उपभोक्ताले बताएपछि विषयवस्तु बाहिर आउन थालेको हो ।झापा बिर्तामोडको केल्मी स्वरुमबाट गत असार १० गते किरण अधिकारीले रु ३ हजारमा Read More…

संघ \संस्था

आफ्नो काम नगरिदिएको भन्दै कर्मचारीमाथी हातपात, एशोसिएसनद्वारा कार्वाहीको माग

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी माथी हातपात भएको छ । आज नगरपालिकाको लेखा शाखामा कार्य सम्पादन गरिरहेका लेखा अधिकृत चक्रपाणी खनाल माथि मेचीनगर-१० निवासी पूर्व मेचीनगरका मेयर कल्याण खड्काले हातपात गरेका हुन् । त्यस्तै असार २६ गते मेचीनगर-१० वडा कार्यालयमा कार्यरत कार्यलय सहयोगी रोहित प्रसाद लुईटेल माथि कार्यालयमा काम गरिरहेको अवस्थामा सोहि वडा Read More…

संघ \संस्था

झापा गापाका अध्यक्ष साह निलम्बन, उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

बिर्तामोड । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै उपाध्यक्ष अञ्जुदेवि थपलिया कार्यवाहक बनेकी छन् । मुद्धा दायर भएसँगै आज झापा गाउँपालिकामा बसेको बैठकले उपाध्यक्ष थपलियालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी दिइएको हो । अख्तियारले दायर गरेको मुद्धाको टुगो नलागेसम्म थपलियाले अध्यक्षको भूमिका निवार्ह गर्नेछिन् । झापा गाउँपालिकाको लक्ष्मीमार्ग Read More…