शिक्षा

प्राविधिक शिक्षाको हब भन्दै “मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट”

मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ; मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय) । यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका Read More…

राजनीति

सोविताले जितिन् प्रभावशाली युवा राजनीतिज्ञको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार देशका युवा राजनीतिज्ञसँगै ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन्। सांसद गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अस्ट्रेलियाकी अयोर मकुर चुओट र न्युजिल्यान्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड जितेको आयोजक वन योङ वर्ल्डले जनाएको छ। वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि Read More…

अर्थ

करोडौं रकम ठगी गर्ने गौरादहका सुन व्यवसायी विश्वकर्मा पक्राउ

झापा । करोडौं रकम लिएर फरार भएका झापा गौरादह नगरपालिकाका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन्। स्थानीयको ३० करोड बढी रमक लिएर फरार भएका विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो । बिगत २० बर्ष अघिदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले स्थानीयको करोडौं रकम लिएर फरार भएपछि उनी बिरूद्धमा प्रहरीमा उजुरी परेको थियो Read More…

संघ \संस्था

मेचीनगर : अव्यवस्थित टेलिकम, केवल, इन्टरनेटलगायतका तारहरु व्यवस्थीत गरिने

मेचीनगर । मेचीनगर नगरपालिकाले अब नगर क्षेत्रभित्र रहेको अव्यवस्थित नेपाल टेलिकम, केवल कम्पनी, इन्टरनेटलगायतका तारहरु व्यवस्थीत गर्ने भएको छ । आज नगरपालिकामा नगरप्रमुख ग‍ोपालचन्द्र बुढाथोकीले सरोकारवाला पक्षसंग नगर क्षेत्रभित्र रहेको अव्यवस्थित तारबार व्यवस्थापन गर्न पहिलो चरणको छलफल गरेका हुन् । नगर क्षेत्रमा अव्यवस्थित रूपमा नेपाल टेलिकम, केवल नेटवर्क लगायत विभिन्न इन्टरनेटप्रदायक कम्पनीका तारहरु जताततै छरपस्ट Read More…

अर्थ

कल्याणकारी कोषका लागि सदस्यकाे खाताबाट काटिएकाे रकम फिर्ता, ७ वर्षमा ११ करोड ३३ लाख राहत वितरण

मेचीनगर । सदस्यको खाताबाट रकम कटौती गरी राहत कोष अर्थात सदस्य कल्याणकारी योजना स्थापना गर्ने योजनाबाट नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) पछि हटेको छ । आज बसेको संस्थाको आकस्मिक वैठकले यस्तो निर्णय गरेको संस्थाका अध्यक्ष ठाकुर शिवाकोटीले जानकारी दिएका छन् । सदस्य कल्याण्कारी योजना अन्तर्गत बचत खाताबाट सात सय रकम योगदान गराउने निर्णय स्थगन गरिएको Read More…

विश्व

भारतको पानीटंकीमा महेन्द्र पार्टसको शोरुम

काँकरभिट्टा । नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ । पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका गाडिहरुको लागि आधिकारीक स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो । सिंह मोटर्सको नाममा गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम Read More…

संघ \संस्था

मेचीनगर नगरपालिका : युवा नागरिक समाजले बुझायो ज्ञापनपत्र

मेचीनगर । युवा नागरिक समाज मेचीनगर कमिटीले मेचीनगर नगापालिकालई ध्यानाकर्षण पत्र बुझाएको छ । नगरमा भएका समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित आज नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो । युवा नागरिक समाज मेचीनगरका अध्यक्ष प्रकाश खड्काको संयोजकत्वमा गएको टोलीले मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाभ भण्डारी समक्ष ज्ञापनपत्र बुझएको हो । ज्ञापनपत्रमा ‘सडक ड्रेन, कालोपत्रे, विभिन्न Read More…

अन्य

अर्जुनधारा जलेश्वर धाममा भक्तजनको घुइँचो

झापा । साउन महिनाको पहिलो सोमबार आज पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तजनको भीड लागेको छ । बिहानैदेखि ठुलो संख्यामा हिन्दुधर्मालम्वी भक्तजनहरू भगवान शिवको पूजा आराधाना गर्न अर्जुनधारा जलेश्वर धाम आएका छन् । साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्‍ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना Read More…

धर्म संस्कृती

साउनको पहिलो सोमबार आज शिवालयहरुमा भक्तजनको घुईंचो

काठमाडौं । सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रुपमा मान्‍ने चलन छ । यसदिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लाग्‍ने गरेको छ । साउनको सोमबार Read More…

अर्थ

मेचीनगर : यस्तो छ ढुंगागिट्टीको वास्तविकता

मेचीनगर । पछिल्लो समय मेचीनगरमा अवैध भनेर प्रचार गरिएको ढुंगागिट्टीको वास्तविकता भने त्यस्तो नरहेको नगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०७८/०७९ का लागि नदिजन्य पदार्थ उत्खनन तथा बिक्री वितरणको लागि राज्यले आव्हान गरेर राज्यले तोकेको नीति नियम परिधिभित्र रही ठेक्का लगाइएको मेचीनगर क्षेत्रका ढुंगागिट्टी कुनै हालतमा पनि अवैध हुन नसक्ने नगरपालिकाले जनाएको छ । स्थानीय Read More…