राजनीति

विप्लव नेतृत्वका नेताकार्यकर्ताले रोपे झापामा धान

झापा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले झापामा जग्गा भाडामा लिई धान रोपेका छन् । गौरीगन्जमा तीन बिघा जग्गा भाडामा लिएर सामूहिक धान खेती गर्न थालेको छ । कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले अनिवार्य श्रम र उत्पादनमा जोडिनुपर्ने केन्द्रीय निति अन्तर्गत जग्गा भाडामा लिएर धान खेती गरिएको नेकपाका जिल्ला सेक्रेटरी सञ्जय सी ले बताए । जनताका विभिन्न समस्या Read More…

समाचार

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, आजै पशुपतिमा दाहसंस्कार गरिने

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान ८ः३३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको आजै पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी Read More…

राजनीति शिक्षा

मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु, राप्रपाले निकाल्यो प्रेस विज्ञप्ति

मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर कमिटिले त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार हिजो दिउँसो मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते बनेका ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा Read More…

अर्थ स्वास्थ्य

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने गुरुङ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई हत्याको धम्की दिई फिरौती रकम माग गरेकाे अभियाेगमा एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने रमेशकुमार गुरुङलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ। सिआइबीका अनुसार खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय गुरुङले प्रसाईंसँग Read More…

विविध

झापा : बाटोमा स्थानीयले रोपे धान

बिर्तामोड। झापाको बिर्तामोड—३ स्थित नगर अस्पताल जाने रंगशाला उन्नति मार्गको सडकमा स्थानीयले धान रोपेका छन् । ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेर हिलाम्मे भएपछि स्थानीयले विरोध स्वरुप डोमालाल राजवंशी रंगशाला अघिको सडकमै धान रोपेका हुन् । कालोपत्रे र प्लमको ठेक्का लिएको ओमसाई निर्माण सेवाले ठेक्काको म्यादभित्र काम पूरा नगरेपछि अलपत्र बनेको सडकमा आवतजावतका लागि निकै समस्या भएको Read More…

शिक्षा स्वास्थ्य

सेफ्टी ट्यांकीमा डुबेर गम्भीर बनेका बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु

मेचीनगर । झापाको मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ । ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालकको टाउकोमा Read More…

शिक्षा

धुलाबारीमा रहेको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते

मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते बनेका हुन् ।  उनको अवस्था चिन्ताजनक छ । उनको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ Read More…

संघ \संस्था

ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला

मेचीनगर । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिलै दुर्घटना नहुने बताएका छन् । आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच–डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए । ‘४० किलोमिटरको Read More…

संघ \संस्था

लालबन्दि जेसिजद्वारा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । लालबन्दी जेसिजले लालबन्दीमा नेतृत्व र व्यक्ति विकासका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । लालबन्दी जेसिजका अध्यक्ष ठाकुर प्रसाद बख्रेल(मनोज)को अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा लालबन्दी जेसिजले नै आयोजना गरेको थियो । लालबन्दी ६ स्थित युनाईटेड होटलमा लालबन्दीका विभिन्न दलका Read More…

साहित्य

साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक लोकार्पण हुँदै

मेचीनगर । मेचीनगर १५ का स्वर्गीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक सोमवार लोकार्पण हुँदैछ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत लोकार्पण गर्ने तयारी गरेको हो । एक वर्ष अघिदेखि विरामी भएर थलिएका रिजालको गत असार १३ गते निधन भएको थियो । रिजालले आफु विरामी भएको समयमा Read More…