संघ \संस्था

मेचीनगरका युवाहरुले ल्याए ‘थ्री. डि.’

मेचीनगर । युवाहरुलाई नेतृत्व र व्यक्तित्वको विकास गराउँदै हरेक क्षेत्रमा अघि बढाउने उदेश्यले मेचीनगरका युवाहरुले थ्री डि युथ ग्रुप सञ्चालनमा ल्याएका छन् । थ्री डि को पुरा अर्थ ड्रिम्स, डिसिप्लेन र डेस्टिनेशन रहेको छ । शनिवार इलामको श्रीअन्तुमा एक समारोहकाबिच मेचीनगरका युवाहरुले थ्री डि ग्रुपको घोषणा गरेका हुन् । मेचीनगर ८ का युवा रघु धिमालको Read More…

संघ \संस्था

मेचीनगरमा युवा नागरिक समाज गठन, अध्यक्षमा खड्का

मेचीनगर । मेचीनगरमा युवा नागरिक समाज गठन भएको छ । युवा समाजसेवी प्रकाश खड्काको नेतृत्वमा आज एक कार्यक्रमका बिच युवा नागरिक समाज मेचीनगर गठन भएको हो । धुलाबारीको रोयल निर्मान होटलमा सम्पन्न युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति सर्वसम्मत गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रविन भण्डारी, साद उपाध्यक्षमा रोशन भुजेल, सचिवमा ओमप्रसाद तिम्सिना, Read More…

स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच पुर्याउन लागि परेका छौं : नगरप्रमुख बुढाथोकी

मेचीनगर । स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच पुर्याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको मेचीनगर नगरपालिकाले पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रमा पनि प्रयोगशाला (ल्याव) सेवा शुभारम्भ गरेको छ । योसंगै अब नगरबासीले नगरमा नै पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रबाट पनि ल्याव सेवा पाउने भएका हुन् । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आज एक कार्यक्रमका बिच मेचीनगर ८ स्थित आधारभूत Read More…

संघ \संस्था

नगरप्रमुख बुढाथोकीले गरे ईन्जिनियर सहित कालोपत्रे सडकको अनुगमन

मापदण्ड अनुसार नै कार्य गर्न ठेकेदारलाई निर्देशन मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निर्काणधिन झापा मार्गको कालोपत्रे अनुगमन गरेका छन् । बन्दै गरेको सडकमा कालोपत्रे मापदण्ड अनुसार भए नभएको पहिचान गर्न ईन्जिनियर सहितको टोलि लिएर नगरप्रमुख आफै फिल्डमा अनुगमनका लागि पुगेका हुन् । बिहिबार अनुगमनका क्रममा नगरप्रमख बुढाथोकीले मापदण्डमा कुनैपनि कन्जुस्याई गर्न नहुने बताए Read More…

समाचार

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

झापा । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।  गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन्। Read More…

शिक्षा

यस वर्षको एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

झापा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा Read More…

संघ \संस्था

मेचीनगरको एक बर्ष: ३० किलोमिटर भन्दा बढी सडकमा कालोपत्रे

मेचीनगर । मेयर गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगर नगरपालिकामा चालुआर्थिक वर्षमा ३० किलोमिटर भन्दा बढी नगरक्षेत्रका सडक कालोपत्रे गरेको छ । नगरपालिकाले आफ्नो, प्रदेश र संघिय सरकारबाट प्राप्त बजेटले नगरका बिभिन्न स्थानमा सडक कालोपत्रे गर्ने कार्यलाई तिब्रता दिएको हो । नगरपालिकाले प्रत्येक वडामा २ किलोमिटर कालोपत्रे बाटो निर्माण गर्ने गरिको योजना अगाडी बढाइएको बताउँदै मेचीनगर Read More…

खेलकुद

नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान

झापा । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई गृह नगरमा सम्मान गरिएको छ । रोटरी क्लब अफ काँकरभिट्टाले क्लबको १४औं पदस्थापनाको अवसर पारेर मंगलबार क्रिकेटर क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो । महिला क्रिकेट खेलमा विश्व किर्तीमान राख्न समेत सफल भई नेपाल र नेपालीहरको नाम विश्वसामु उच्च पार्न सफल राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व Read More…

संघ \संस्था

रोटरी क्लब अफ काँकरभिट्टा : १४ ओैँ पदस्थापन सम्पन्न

मेचीनगर । अन्तराष्ट्रिय रोटरी क्लब नेपाल भुटान अन्तरगत रोटरी क्लब अफ काँकरभिट्टाको १४ ओैँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । धुलाबारीस्थित होटल मेची क्राउनमा रोटरी क्लबका डिष्ट्रिक गर्भनर नोमिनी बिनोद कोईरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कोईराला र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा रोटरी थिमको व्यानर Read More…

संघ \संस्था

३२ लाखमा बनेको वडा कार्यालय भवन प्रयोगमा नआइ जिर्ण

झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ६ का लागि बनाइएको कार्यालय भवन प्रयोग नहुँदा अलपत्र बनेको छ । गत बर्ष निर्माण सम्पन्न भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको हो । स्थानीय रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जग्गामा बनेको सो भवनको संरचना उपयुक्त नहुँदा हालसम्म प्रयोगमा आउन सकेको छैन । Read More…