झापा । जिल्ला कारागार झापामा आज दिउँसो तनाबग्रस्त बनेको छ । चौकीदारको सरुवाको विरोधामा झडप हुँदा कारागार परिसर आज पुरै तनाबग्रस्त बनेको हो । कारागार व्यवस्था विभागले चौकिदार मनोज लावतीसहित चार जना कैदीलाई झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको निर्णय भएका चौकीदारलाई सार्न खोज्दा आज दिउँसो झडप भएको प्रहरीले जनाएको छ । Read More…
Day: August 4, 2023
डेँगु संक्रमण फैलन नदिन मेचीनगरमा “लार्भा खाेज र नष्ट गर” अभियान शुरू
मेचीनगर । मेचीनगरमा डेँगु संक्रमण फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियान सञ्चालन गरिएको छ । पछिल्लो समय देशैभर महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन नगरपालिकाले लार्भा खाेज र नष्ट गर अभिान सञ्चालन गरेको हो । नगरपालिकाले शुक्रबारबाट सुरू गरेको डेँगु राेग नियन्त्रणका लागि लार्भा खाेज र नष्ट गर अभिानको Read More…
हरिवंश, प्रियंका र सरोजको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । यो गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । नवराज Read More…
आँखा पाक्ने रोग देशैभर फैलदैं, यस्तो छ उपचार तथा सावधानी !
काठमाडौं । मौषम परिवर्तनसँगै वर्षा याममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ। कतियय विद्यालयहरुका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैंक तथा वित्तिय संस्थामा काम गर्ने प्राय मानिसहरुमा पाइएको छ। विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ। धेरैजसो बालबालिकाहरुमा महामारीकै अवस्था Read More…
मेची भन्सार : धरौटी लिएर कन्टेनर छाडियो, कर्मचारी अनुसन्धानको घेरामा
मेचीनगर । मेची भन्सारबाट बाहिरिएको कन्टेरमा राजश्व छलीको सामान भेटिएसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीले धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा तोकिएभन्दा बढी भएको सामान भेटिएको प्रमाणित भएको थियो । जुन सामानलाई नियमानुसार जफत गरिएको र धरौटीबापतको रकम लिएर राजश्व तिरेको सामान र Read More…
‘विषादी जाँच्ने प्रयोगशाला’ खुलाउन सरकारको ध्यानाकर्षण
झापा । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको विर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले बिहिबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई पत्र पठाएर विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको हो । साउन १२ गतेदेखि प्रयोगशालाको Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज २०८० साल साउन १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छरु भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न नयाँ Read More…







