मेचीनगर । मेचीनगरले डेँगु संक्रमण फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियानलाई तिब्रता दिएको छ । पछिल्लो समय महामारीको रूपमा फैलिदैं गएको डेँगु रोगको संक्रमण नगरमा फैलन नदिन लार्भा खाेज र नष्ट गर अभियान चलाएको हो । डेँगु संक्रमण फैलन नदिन तदारुकताका साथ लागि परेको मेचीनगरले आज वडा नं १० स्थित धुलाबारी बजार लगायत विभिन्न Read More…
Day: August 7, 2023
ललिता निवास प्रकरण : विजय गच्छदार सहित चार पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतले आइतबार विजय गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको छ । पूर्व मन्त्रीहरू विजय गच्छदार ,डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको Read More…
राशिफल : यस्तो रहनेछ तपाईंको आज
काठमाडौं । आज मिति २०८० साउन २२ गते सोमवार । ७ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष षष्ठी तिथि, ११ः०१ बजेपछि सप्तमी। रेवती नक्षत्र, ८ः०२ बजेपछि अश्विनी। चन्द्रराशि मीन, ८ः०२ बजेपछि मेष। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, Read More…



