मेचीनगर । नेपाल खेलकुद महासङ मेचिनगर कमिटीद्वारा आठौं संविधान दिवसका अवसरमा आज काँकरभिट्टामा नेपालको राष्ट्रिय झण्डात्तोलन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा मेचिनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासङ कोशी प्रदेश इन्चार्ज चन्द्र प्रसाईं, एमाले जिल्ला कमिटी सदस्य Read More…
Day: September 20, 2023
गृहलक्ष्मी साकोस : इटाभट्टा शाखाको वार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ९ स्थित धुलाबारी सिरानमा प्रधान कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को १५ औं इकाईगत वार्षिक साधारणसभा अन्तर्गत आज इटाभट्टा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष धमलाले सहकारीको माध्यमबाट समुदायमा आर्थिक Read More…
बिर्तामोडको भाट भटेनी असोज ४ देखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट
बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट सञ्चालनमा ल्याउने भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । Read More…
देवकोटा पार्क समितिले यसवर्ष ११४ औं देवकोटा जन्मजयन्ती मनाउने
मेचीनगर। पुर्वी सिमानाकाको प्रवेशद्वारमा रहेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती भव्य रुपमा मनाउने निर्णय गरेको छ। मंगलबार पार्क परिसरमा बसेको व्यवस्थापन समितिको बैठकले समाजसेवी एवम् पार्क व्यवस्थापन समितिका सल्लाहकार सदस्य बालकृष्ण थापाको संयोजकत्वमा ११४ औं देवकोटा जन्म जयन्ती मनाउने गरी तयारी थालिएको व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलले जानकारी दिए। Read More…
आज संविधान दिवस
काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । आज २०८० साल असोज ३ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानी हुनेछ। बृष (इ, उ, ए, ओ, बा, Read More…






