मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि बिच समन्वयकारी सम्बन्ध कायम गर्ने उदेश्यले एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरको आयोजनामा नगरपालिकाको सभा हलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगरमा कार्यरत कर्मचारी र नगरका कार्यवाहक नगर प्रमुखदेखि विभिन्न वडाका वडाध्यक्षहरूको सहभागीता रहेको Read More…
Day: October 6, 2023
बाहुण्डाँगीको हात्ती समस्या समाधान चुनावी नारामै सिमित
मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक अघिदेखी निरन्तर चलिरहेको छ । त्यस्तो कुनै एक दिन नहोला जुन दिन बाहुण्डाँगी क्षेत्रमा हात्तीले पाइला नटेकेको । भन्नुपर्दा अहिले बाहुण्डाँगी अनि हात्ती पर्याय नै Read More…
दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सहकारी समिति संयोजक तथा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित मेचीनगर-८ का निवर्तमान वडाध्यक्ष विकेद्रकुमार धिमाल, वर्तमान वडा Read More…
चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था
काठमाडौं। सरकारले चेक अनादार (बाउन्स)को कसुरलाई झनै कडा बनाउने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अर्थमन्त्रालयले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ को दोस्रो संसोधनका लागि विधेयक तयार गरी संसदमा दर्ता गरेको छ । Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं ।आज २०८० साल असोज १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ । वृष : सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले Read More…





