समाचार

एमालेको चियापनमा प्रचण्ड, देउवादेखि रवि र विप्लवसम्मको जमघट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपाकाे एमालेकाे चियापानमा सहभागी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे तर्फबाट नेपालीहरूको दशैँ-तिहार-छठ चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा उनीहरू सहभागी भएका हुन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व Read More…

समाचार

लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, कचनकवलका लिम्बूसहित दुई पक्राउ

झापा । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको प्रहरीले जनाएको छ । अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार​ ब्राउनसुगर सहित हर्क लिम्बू र मोहम्मद करिम पक्राउ परेका छन् । उनका अनुसार पक्राउ पर्नेमा भारतको वेष्‍ट बङ्गाल नक्सलबारी घर भएका ४८ वर्षीय मोहम्मद करिम रहेका छन् र उनको Read More…

कला मनोरञ्जन

धुलाबारी महोत्सव : ज्योती मगरको प्रस्तुतीमा झुमे दर्शक, आज मन्त्र व्याण्ड आउने

धुलाबारी । झापाको मेचीनगर १० स्थित धुलाबारीमा जारी महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । महोत्सवमा मंगलबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन् । मेची चेम्बर अफ कमर्सको आयोजनामा असोज २६ गतेदेखि मेचीनगरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सव–२०८० को Read More…

संघ \संस्था

नवनिर्वाचित अन्तराष्ट्रिय झापाली समाजलाई एकका लागि एक अभियानको सम्मान

बिर्तामोड। कोभिडका बेला झापामा अक्सिजन र खाद्यान्न सहयोगका उद्धेश्यले सुरु गरिएको एकका लागि एक अभियानका तर्फबाट अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित कार्यसमितिलाई मंगलबार स्वागत सम्मान गरिएको छ । एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रप्रसाद गिरी, सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, लगायातमका एकका लागि एक अभियानकर्मीका तर्फबाट विशेष कार्यक्रमका विच Read More…

संघ \संस्था साहित्य

११५ औँ देवकोटा जन्मजयन्तीको तयारी तीव्र, वृहत् कार्यक्रमका लागि जुट्यो समिति

मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती मेचीनगर -६ काकडभिट्टा स्थित देवकोटा पार्कमा भव्य रुपमा सम्पन्न हुने भएको छ। अघिल्लो बर्ष कोरोना महामारी लगायतका कारण देवकोटा जन्मजयन्तीमा कुनै कार्यक्रम नगरेको देवकोटा पार्क व्यवस्थापन समितिले यसवर्ष भने भव्यरुपमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमलाई भव्य र सब्य कसरी बनाउने भन्ने विषयमा आज सरोकारवाला निकाय तथा समाजसेवी Read More…

खेलकुद

खेलाडीका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष

दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् । अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक १५ गते बुधबारको फलादेश यस्तो रहनेछ । मेष– कृषि-पशुपालन-अचल-सम्पत्त्याः उपयोगेन लाभः भवितुम् अर्हति । सहायकाः उत्तमं समर्थनं दास्यन्ति। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । वृष– अकस्मात् धनस्य गतिः भविष्यति।हृदयं स्वादिष्टभोजनेन सुखी भविष्यति। अध्ययनं न रोचते चेदपि भवतः आत्मविश्वासः वर्धते। अचानक धनागमन हुन्छ Read More…