संघ \संस्था

अव्यवस्थित तारलाई व्यवस्थित पार्न जनप्रतिनिधिको चासो

मेचीनगर । धुलाबारी बजार आसपास मेचीनगर-१० वडा अन्तर्गत अव्यवस्थित तारलाई व्यवस्थित पार्न मेचीनगर-१० का जनप्रतिनिधिहरूले चासो देखाएका छन् । मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले आज वडा कार्यालयमा वडा सदस्यहरु सोम ओझा, विशाल कार्कीलगायतका जनप्रतिनिधि संगै वडाको मेलमिलाप कर्ता,विधुत प्राधिकरण, नेपाल टेलिकम, विभिन्न ईन्टरनेट कम्पनि,केवल,डिस होमका प्रतिनिधिसंग छलफल गरेको छ। छलफलवाट सम्वन्धित कम्पनीहरुले अव्यवस्थित तारहरुलाई छठ Read More…

खेलकुद

झापा लिग सम्पन्न गर्न समितिहरु गठन, खेलमैदान तयार हुँदै

भद्रपुर । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रथम झापा लिग सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ । आयोजक भद्रपुर झापा गोल्डकपको सचिवालय भद्रपुरमा आज सम्पन्न बैठकले अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताका लागि आर्थिक, प्राविधिक, व्यवस्थापन, अतिथि सत्कार, पार्किङ, प्रचारप्रसार लगायतका समिति गठन गरिएको अध्यक्ष Read More…

मनोरञ्जन

धुलाबारी महोत्सवमा आज प्रिति आले आउँदै

धुलाबारी । आज धुलाबारी महोत्सवमा चर्चित गायिका प्रिति आले आउने भएकी छिन् । रिदम नेपाल धुलाबारीको मुख्य आयोजनामा यहि कात्तिक १७ गतेदेखि मेचीनगरमा सुरु भएको धुलाबारी महोत्सवमा नेपाली सांगितिक क्षेत्रकी गायिका आलेको सोमबार साँझ दमदार प्रस्तुती रहनेछ । युवा पुस्तामाझ चर्चित रहेकी उनले आँफूले बजारमा ल्याएका नयाँ–नयाँ चर्चित गीतहरु गाउँने छिन् । उनका चर्चित गीतहरु Read More…

स्वास्थ्य

जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौं । जाडो मौसम धेरैलाई मन पर्दैन । कारण यो मौसममा धेरै मानिसहरूलाई अनेकन खालका स्वास्थ्य समस्या देखिने गर्दछन् । विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु जाडोमा चिसोसम्बन्धी रोगको सिकार हुने गर्दछन् । चिसो मौसममा खानपान र जीवनशैलीमाथि विशेष ध्यान दिन जरूरी हुन्छ । खानपान र जीवनशैलीमा ध्यान दिन नसकिएमा धेरै स्वास्थ्य समस्याहरू देखिन सक्छन् । जानौं, Read More…

समाचार

अब सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने

काठमाडौँ। गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर Read More…

धर्म संस्कृती

आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !

झापा । आज कात्तिक २० गते सोमबारको फलादेश यस्तो रहनेछ । मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ ) अद्य सामान्यः दिवसः भविष्यति, भवतः भाषणस्य कारणात्, युद्धं भवेत्, धैर्यं धारयतु। आजको दिन सामान्य रहने छ आफ्नो बोलिको कारण ले झगडा निम्तिन सक्छ संयम रहनु होला । वृष राशी- (इ, उ, ए, ओ, Read More…