कमल । भारतीय सेनाका रिटायर्ड क्याप्टेन वीर विक्रम थाम्सुहाङले थाम्सुहाङ सेवा समाज माई माव इकाई समितिलाई आर्थिक सहयोग गरेका छन् । बुटाबारी निवासी थाम्सुहाङ सेवा समाज झापा जिल्ला कमिटी सचिव लोकु थाम्सुहाङ तथा सिक्किम गान्तोक निवासी निर्मल थाम्सुहाङ (कुमार) का पिता लामो समय सम्म भारतीय सेनामा सेवारत रहेर हाल वेस्ट बङ्गाल भारतमा आफ्नो रिटायर्ड जिवन Read More…
Day: November 28, 2023
झापा लिग फुटबल : मेचीनगरको लगातार दोस्रो जित, बुद्धशान्ति र बिर्तामोड नकआउट चरणमा
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ । आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंक छ । मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको Read More…


