कमल। प्याब्सन कमलले आफ्नो बार्षिक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन कमलले मंसिर १४ र १५ गते दुई दिन कमल गाउँपालिका स्तरिय प्याब्सन सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । हरेक बर्ष जस्तै यस बर्ष पनि प्याब्सन कमलले सांस्कृतिक कार्यक्रम अन्तर्गत सिनियर / जुनियर गायन, मोर्डन, राष्ट्रिय र साँस्कृतिक नृत्य प्रतियोगिताहरू सञ्चालन गरेको संयोजक त्रिलोचन Read More…
Day: December 1, 2023
झापाका एन्फा रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा निधन
बिर्तामोड । झापाका अग्रज फुटबल रेफ्री लोकराज ढुंगानाको उपचारको क्रममा आज निधन भएको छ । एन्फा रेफ्री ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । उनको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो । ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्री कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला Read More…
शब्दपत्र डटकमका सम्पादक पुरीलाई पतालगंगा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार
विर्तामोड । शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी सम्मानित भएका छन् । पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार सम्मान गरेको हो । १५ औं वार्षिक साधारण सभाको अवसरमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले पत्रकार पुरीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् । सहकारी संस्थाका अध्यक्ष युवराज गिरीले पत्रकार पुरीलाई नगद प्रदान Read More…
हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म हो : उपसभामुख राना
चारआली । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छ्न् । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी बिकासका लागि शुक्रबारदेखि आयोजित महापुराणको उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त कुरा बताएकी हुन् । संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा Read More…
अर्जुनधारा धामको ४१औं बार्षिक अनुष्ठानमा आयूर्वेद शिरोमणि आचार्य बालकृष्ण आउने
झापा । बालाचतुर्दशी पर्वमा अर्जुनधारा जलेश्वर धाममा यसपाली लाग्ने मेलामा प्रसिद्ध पतञ्जलि योगपीठ हरिद्वारका आयूर्वेद शिरोमणि आचार्य बालकृष्ण मुख्य पाहुनाको रुपमा आउनु हुने भएको छ । बालाचतुर्दशी पर्वको अवसरमा पारेर धामले यही मङ्सिर १७ देखि २५ गतेसम्म ४१ औं वार्षिक अनुष्ठानको आयोजना गर्दैछ । पर्वमा नेपाल र भारतका चार लाख धार्मिक पर्यटक भित्राउने धामको योजना Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष– समर्थकाः वा शुभचिन्तकाः वा भवतः दुर्बलतायाः विषये टिप्पणीं वा शिकायतुं वा शक्नुवन्ति, सावधानाः भवन्तु। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । वृष– एकः समयः अस्ति यदा आयस्य वृद्धिः भविष्यति, संग्रहणीयानि धनानि च उपलभ्यन्ते। यद्यपि कृषिपशुपालनयोः एतावन्तः लाभाः न सन्ति तथापि व्यापारे बहवः लाभाः सन्ति । आम्दानी बढ्ने Read More…






