झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो ३१औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसीर १६ गते बिर्तामोडमा सम्पन्न गरेको छ । गत मंसीर २ गतेदेखि सात वटा इकाईमा इकाइगत साधारण सभा सञ्चालन भई मंसीर ८ गते पूरा भएको थियो । संस्थाका ५८ वटै कार्यालयस्तरमा भएका उपइकाइगत साधारण सभाबाट छानिएर आएका प्रतिनिधिसहितको सहभागितामा Read More…
Day: December 2, 2023
लैंगिक हिंसा न्यूनीकरणमा सञ्चारक्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा शनिवार बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याए Read More…
झापा लिग फुटबल : मेचीनगर र भद्रपुर अन्तिम आठमा
भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ Read More…
आजको दिन तपाईंको कस्तो रहन्छ ? हेर्नुहोस् राशिफल !
मेष– वाक्यस्य विपरीतार्थः प्रतीयते, धैर्यं धारयतु। पशुपालनात् अनेके लाभाः सन्ति इति भाति। कार्यं कृत्वा सुखं भवति। बोलिको बिपरित अर्थ लाग्न सक्छ संयम रहनुहोस । पशुधनबाट भने प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । वृष– कार्यं कृत्वा सुखं भवति। कार्ये दिवसः सामान्यः आसीत् । अनेकाः लाभाः भविष्यन्ति। अप्रत्याशितलाभाः भविष्यन्ति। काम बन्नाले सुखको Read More…




