बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो । मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र Read More…
Day: December 24, 2023
विद्यार्थीलाई पढाइसंगै अतिरिक्त क्रियाकलाप आवश्यक : मुख्यमन्त्री कार्की
झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सिमित राख्न नहुने बताएका छन् । आइतबार झापाको बाहुण्डाँगीमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापन गर्दै शत्रमा बोल्दै मुख्य मन्त्री कार्कीले पढाइसंगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक रहेको बताए । विद्यार्थी भनेको देशका भविष्यको Read More…


