बाहुण्डाँगी । लुभु जेसीज एरिया ‘सी’ को उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत शनिवार काठमाडौँमा सम्पन्न लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसरमा जनवरी महिनाको अवार्डबाट सम्मानित भएको हो । शाखाले जनवरी महिनामा गरेको कार्य सम्पादनका आधारमा एरिया ‘सी’ का ३८ वटा शाखा Read More…
Year: 2023
भद्रपुर झापा गोल्डकप : पाहुना टोलीलाई पराजित गर्दै आयोजक विजयी
झापा । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप २०७९को उद्घाटन खेलमा पाहुना टोली भारतको जयगाँउ फुटबल क्लबलाई पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले सुखद् सुरुवात गरेको छ । मेची रंगशाला भद्रपुरमा आज भएको उद्घाटन खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजकले क्वाटरफाइनलको यात्रा तय गरेको हो । भद्रपुरका लागि दुवै गोल विदेशी Read More…
धनगडी जेसीजलाई जनवरीको ‘जेसीज अफ द मन्थको अवार्ड’
बाहुण्डाँगी । धनगढी जेसीज क्षेत्र घ को उत्कृष्ट शाखा बन्दै जेसीज अफ द मन्थको अवार्ड पाउन सफल भएको छ । नेपाल जेसीजले हरेक महिना प्राप्त गर्ने अवार्ड अन्तर्गत पहिलो महिना अर्थात जनवरी महिनाको अवार्ड धनगढीले प्राप्त गरेको हो । धनगढीले क्षेत्र घ का शाखाहरु मध्ये यस महिनामा उत्कृष्ट कार्य सम्पादनको आधारमा अवार्ड प्राप्त गरेको हो Read More…
आयोजक नव ज्योति फाइनलमा प्रवेश
बाहुण्डाँगी । मेचीनगर ३ बडाखालमा जारी नव ज्योति फुटबल प्रतियोगितामा आयोजक नव ज्योति युवा क्लब फाइनलमा प्रवेश गरेको छ । आइतवार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा बर्दश युनाइटेट क्बल चन्द्रगढीलाई २–० को गोल अन्तरले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो । जितका लागि आयोजकका विशाल राई र रजिन सुब्बाले १–१ गोल गरेका थिए । खेलको म्यान Read More…
पोखरा लेडी जेसीजलाई क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्ड
बाहुण्डाँगी । पोखरा लेडी जेसीज २०२३ को पहिलो महिनामै क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । काठमाडौँमा सम्पन्न भएको लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसर पारेर पोखरा लेडी जेसीजलाई क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्डद्धारा सम्मान गरिएको हो । उक्त अवार्ड नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर विकास मानन्धर, निरुपित उपाध्यक्ष चन्द्रमणी भुषालले Read More…
वीरता लेडी जेसीजलाई पहिलो महिनामै जेसीज अफ द मन्थको अवार्ड
बाहुण्डाँगी । नेपाल जेसीजले प्रदान गर्दै आएको जेसीज अफ द मन्थको अवार्ड अन्तर्गत पहिलो महिनाको अवार्ड वीरता लेडी जेसीजले प्राप्त गरेको छ । काठमाडौँमा सम्पन्न भएको लोम लिडर्स एकाडेमीको समापन समारोहको अवसर पारेर २०२३ को जनवरी महिनाको पहिलो अवार्ड वीरता लेडीले प्राप्त गरेको हो । नेपाल जेसीज २०२३ का अध्यक्ष सिनेटर विकास मानन्धर, क्षेत्र क Read More…
आजदेखि भद्रपुर झापा गोल्डकप, उद्घाटन खेलमा आयोजक र भारतबीच भिडन्त
झापा । १८ वर्षपछि भद्रपुरस्थित मेची रंगशालामा आज (आइतबार) देखि अन्तराष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सुरु हुँदैछ । नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता हुने अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारत जयगाँउ फुटबल क्लबबीच हुने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए Read More…
आज ७३औं प्रजातन्त्र दिवस
काठमाडौं । आज फागुन ७ गते । आज ७३औँ प्रजातन्त्र दिवस विविध कार्यक्रम गरि देशभरी मनाइदै छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । जनताको क्रान्तिको कारण नै राणा शासनको अन्त्य भइ प्रजातन्त्र घोषणा भएको सुखद अवसरमा फागुन ७ गतेलाई नेपाल सरकारले Read More…
वडाध्यक्ष कपको उपाधि धुलाबारी बजार क्षेत्रलाई
मेचीनगर । मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि धुलाबारी बजार क्षेत्रले जितेको छ । उसले नगद ४० हजारसहित ट्रफि र मेडल प्राप्त गर्यो । यता सुरूवाती अग्रता जोगाउन नसक्दा माथिल्लो मागुरमाडीले नतिजा चुम्नबाट बन्चित हुँदै उपविजेतामा नै सिमित बन्दै नगद २५ हजारमा चित्त बुझायो । खेलको पहिलो हापमा माथिल्लो मागुरमाडी १-० गोल Read More…
गुणस्तरीय शिक्षा आजको आवश्यकता : नगरप्रमुख बुढाथोकी
मेचीनगर । झापाको मेचीनगर-२ भृकुटी स्थित भानु माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव सम्पन्न भएको छ । शुक्रबार सम्पन्न विद्यालयको वार्षिक उत्सवको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको विकास गर्न सके मात्र देश समृद्धिको मार्गमा जानसक्ने बताएका छन् । प्रत्येक नागरिकको पहुचमा जबसम्म गुणस्तरीय शिक्षा पुग्दैन तबसम्म Read More…










