झापा । झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनका लागि आउने कार्यक्रम तय भएको छ । मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक ब्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउन लागेका हुन् ।सभामुखमा निर्वाचित भए पछि उनी पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् Read More…
Year: 2023
झापाको माइधारदेखि दोमुखा जाने सडक कालोपत्रे गर्न शिलान्यास
माइधार । झापाको माइधारदेखि पर्यटकीय क्षेत्र दोमुखा जाने सडक कालोपत्रे हुने भएको छ । यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी सडक कालोपत्रे गर्न लागिएको हो । सडकको प्रतिनिधिसभा सदस्य एलपी सावाँले मंगलवार शिलान्यास गरेका छन् । सतासी निर्माण सेवा कम्पनीले कालोपत्रे गर्ने ठेक्का लिएको हो । करिव २९ सय मिटर सडक कालोपत्रे हुने शिवसताक्षी नगरपालिकाका Read More…
प्रथम वडाध्यक्ष कप : चियावल्नी क्षेत्र विजयी
झापा। झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चियावल्नी गाउँ क्षेत्र विजयी भएको छ । मंगलबार स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा भएको खेलमा हिमालयन झरना क्षेत्रलाई ४-२ को गोल अन्तरले चियावल्नी गाउँ क्षे त्र विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । चियावल्नी गाउँ क्षेत्रकाे Read More…
झापाको कनकाई नगरपालिकामा कृषि मेला लाग्ने
चन्द्र बस्नेत कनाकई । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास Read More…
आज फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’
झापा । आज फेब्रुअरी १४ तारिख भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन्। यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट Read More…
बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र
बिर्तामोड । झापाको बिर्तामोडमा फागुन ५ देखि १५ गतेसम्म आयोजना हुने बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तिब्र रुप थालिएको छ। बिर्तामोड २ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुने महोत्सवको बारेमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । हालसम्म एक सय ५० वटा स्टल बुक भइसकेको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा Read More…
तेस्रो मेचीनगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
मेचीनगर । झापाको मेचीनगरमा नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा धुलाबारी माध्यमिक विद्यालयको संयोजनमा सुरु भएको प्रतियोगिताको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मेचीनगर १० स्थित धुलाबारी माविको प्रांगणमा ३ दिनसम्म संचालन हुने प्रतियोगितामा छात्र र छात्रा गरी दुवै विधाका एथ्लेटिक्स, हाइ जम्प, Read More…
भद्रपुर झापा गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेल आयोजक र जयगाउँ फुटबल क्लब भारतबीच हुने
भद्रपुर । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को खेल तालिका सार्वजनिक भएको छ । यही फागुन ७ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक भद्रपुर झापा गोल्ड कपले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । एक संक्षिप्त कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र आयोजक अध्यक्ष दिपेश ढकालले खेल हुने मेची रंगशाला भद्रपुरमा संयुक्त रुपमा Read More…
कनकाईमा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न
चन्द्र बस्नेतकनकाई । झापाको कनकाई २ स्थित सुकेडागी सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा एक दिवसीय तालिम सोमबार ( आज)सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. २ स्थित दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको अध्यक्षतामा भएको तालिममा Read More…
‘श्रीमदभागवत महापुराण’ को पूर्व प्रधानमन्त्री ओलीले गरे बिमोचन
झापा । लेखक चन्द्रप्रसाद घिमिरेद्धारा लिखित ‘श्रीमदभागवत महापुराण ’ नेपालीमा अनुवाद गरिएको किताब बिमोचन गरिएको छ । उक्त पुस्तकको आज सोमबार एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले Read More…










