संघ \संस्था

मेचीनगरको ध्यान, महिलालाई आत्मनिर्भर बनाउने अभियान

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तरर्गत महिलालाई लक्षित गरि “महिला सीप विकास केन्द्र” सञ्चालनको अन्तिम तयारीमा रहेको हो । नगरपालिकाले महिलाहरूलाई लक्षित गरी वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दुरीमा सुविधा सम्पन्न Read More…

विचार

शिक्षाको नाममा राजनिती गर्ने र प्रहरी प्रंशासनमा राजनिती गर्नेलाई पदमुत्त गरौं !

मिलन भट्टराई कमल । मेरो विचारमा वास्तवमा शिक्षक र प्रहरी प्रशासन सेनालाई देशकै सबैभन्दा उत्कृष्ट सेवा सुबिधा दिनुपर्ने हो किनभने शिक्षक हाम्रो देशको भविष्य हुन्। भने प्रहरी प्रशासन हाम्रो देश र जनताको सुरक्षा गर्नुहुन्छ।तर धेरैजसो शिक्षक र प्रहरी प्रशासन अहिले कुनै न कुनै राजनीति पार्टीका कार्यकर्ता भएको देखिन्छ । त्यस्ता शिक्षक र प्रहरी प्रशासनलाई बर्खास्त Read More…

संघ \संस्था

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक, झापाबाट मनकुमार र प्रेम

काठमाडौँ। प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । काउन्सिलले १६ जनालाई सम्मान गर्ने भएको Read More…

शिक्षा

आन्दोलनरत शिक्षकहरुको जायज माग सरकारले यथाशिघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बुधबारदेखी अनिश्चतकालीन रुपमा विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रीएका सामुदायीक विद्यालयका शिक्षकहरुको आन्दोलन प्रति समर्थन जनाएका छन् । बिहिबार गृह जिल्ला झापाको आफ्नै नगर दमकमा राष्ट्रिय यूवा सघं नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सरकारले यथाशिघ्र Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज ५ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने Read More…

अर्थ

बिर्तामोडको भाट-भटेनी आजदेखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट

बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाट-भटेनी सुपर स्टोरको उद्घाटन आज हुँदैछ । भाट-भटेनी सुपर स्टोरको उद्घाटन सञ्चालक मीनबहादुर गुरुङले गर्नेछन् । २६ औँ शाखाका रुपमा आजदेखि विर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको भाट-भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज ४ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेश: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –  शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै Read More…

खेलकुद

नेपाल खेलकुद महासङ मेचिनगरद्वारा संविधान दिवसको अवसरमा राष्ट्रिय झण्डात्तोलन

मेचीनगर । नेपाल खेलकुद महासङ मेचिनगर कमिटीद्वारा आठौं संविधान दिवसका अवसरमा आज काँकरभिट्टामा नेपालको राष्ट्रिय झण्डात्तोलन गरेको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा मेचिनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा नेपाल खेलकुद महासङ कोशी प्रदेश इन्चार्ज चन्द्र प्रसाईं, एमाले जिल्ला कमिटी सदस्य Read More…

संघ \संस्था

गृहलक्ष्मी साकोस : इटाभट्टा शाखाको वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ९ स्थित धुलाबारी सिरानमा प्रधान कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि को १५ औं इकाईगत वार्षिक साधारणसभा अन्तर्गत आज इटाभट्टा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडाध्यक्ष धमलाले सहकारीको माध्यमबाट समुदायमा आर्थिक Read More…

अर्थ

बिर्तामोडको भाट भटेनी असोज ४ देखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट

बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा सञ्चालनमा आउन लागेको अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाटभटेनी सुपर स्टोरको उद्घाटनको सबै तयारी पूरा भएको छ । २६ औँ शाखाका रुपमा असोज ४ गते भोलिबाट सञ्चालनमा ल्याउने भाट भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए । Read More…