संघ \संस्था

पातालगंगा मन्दिरको मुहार फेर्न वडा सदस्य भट्टराईको सक्रियता

मेचीनगर । जिर्ण बन्दै गइरहेको पूर्वको धार्मिक तथा पर्यटकीय स्थल पातालगंगा मन्दिरको मुहार पुनः फेरिन थालेको छ । संरक्षणको अभावमा जिर्ण बन्दै गइरहेको पातालगंगा धाम अहिले मेचीनगर८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मुहार फेर्ने कार्य भइरहेको हो । पातालगंगा मन्दिरलाई सौर्न्दर्यकरण गर्नको लागि आजबाट पाराम्भिक कार्य सुरु गरिएको भट्टराईले Read More…

संघ \संस्था

कर्मचारीकी छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेर्दा बालेनले ३ कर्मचारी निलम्बन गरे

काठमाडौ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् Read More…