काठमाडौं । बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश सुनाएको हो । जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहराएपछि क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको Read More…

