मेचीनगर । मेचीनगर नगरपालिका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले पछिल्लो समय भौतिक सुविधा उपयोग गर्ने वहानामा मानिसले वातावरणमा प्रतिकुल असर पुर्याइरहेको बताए छन् । पर्यावरण संरक्षण तथा कृषिमा देखिएको समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यावरण जोगाउने अभियानमा यसरी नै लापरबाही गरिरहने होभने जलवायु परिवर्तनमा प्रतिकुल असर पर्नुका साथै मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने Read More…
Day: February 24, 2024
मेचीनगरले सुरू गर्यो सामुदायिक कुकुर नियन्त्रणका लागी नि:शुल्क बन्ध्याकरण अभियान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आजबाट सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो । नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनका अनुसार बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान Read More…
कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो’
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो । मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा गाईपालन, माछापालन, हाँसपालन, मौरीपालन, कस्टम हाइरिङ सेवा, साइलेज र तरकारी उत्पादन हुँदै आएको छ । कृषि उद्यममा उक्त फार्म नमुना Read More…
आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रत समापन गरिँदै
काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत समापन गर्ने दिन। एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष Read More…




