संघ \संस्था

मितेरीले ल्यायो ‘डनलप भएको सोफा सीट’ बस

चारआली । पूर्वी हिमाल यातायात प्रालि झापाले नेपालमा नै पहिलो पटक डनलप सोफा सीट भएको थप दुई वटा सुविधायुक्त मितेरी बस सञ्चालनमा ल्याएको छ । आज प्रालिले चारआली स्थित पर्यटकिय स्थल निचा झोडा सामुदायिक सिमसारमा वनभोजसहितको कार्यक्रममा कोशी प्रदेशका पूर्व सांसद एवम् यातायात क्षेत्रका अभियन्ता श्रीप्रसाद मैनालीले उक्त बसहरुको विधिवत रुपमा रिवन काटेर उद्घाटन गरेका Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर: ३३ हजार बालबालिकालाई दादुरा-रूबेला बिरूद्धको खोप लगाइने

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बालबालिकालाई अभियान नै चलाएर दादुरा-रूबेला बिरूद्धको खोप लगाउने भएको छ । स्वास्थ्य शाखाले दादुरा-रूबेला खोप अभियान २०८० मार्फत नगरको ३३ हजार बालबालिकालाई फागुन २० गतेदेखि २९ गतेसम्म नगरपालिकाको पन्द्रवटै वडामा खोप लगाउने भएको हो । आज स्वास्थ्य शाखाले मेचीनगरका क्रियाशील सञ्चारकर्मीहरूसंग अन्तरक्रिया गर्दै नगरपालिकाले खोप अभियान Read More…