खेलकुद

छैटौं झापा गोल्डकप: संकटालाई पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश

झापा । झापा गोल्डकपको छैटौं संस्करणको उद्घाटन खेलमा  संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी फुटबल क्लब एपीएफ विजयी बनेको छ। झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको निर्धारित ८० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा संकटालाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरेको Read More…