राजनीति

एमालेको जिल्लास्तरीय हाजिरीजवाफमा दमक प्रथम

झापा । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । यो वर्ष एमाले झापाले ५१औं सुखानी Read More…

खेलकुद

छैटौं झापा गोल्डकपः नेपाल पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज क्वाटरफाइनलमा प्रवेश

झापा । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब झापाको विर्तामोडमा जारी छैटौं झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाइ २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा दुवै टिमबाट खेलाडीले Read More…