काँकरभिट्टा । कर्मनिष्ठ भएर सेवामा रहेको समयमा बिभिन्न कारणले घाइते भइ शारीरिक अशक्तता भएका दुई प्रहरीलाई सोमबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा आयोजित एक कार्यक्रममा चार चक्के स्कुटर प्रदान गरिएको छ । प्रहरी कल्याण कोषमार्फत उपलब्ध गराएको चार चक्के स्कुटर घाइते प्रहरीलाई बितरण गरेको हो । विभिन्न समयमा घाइते भएका झापा शिवसताक्षीका प्रहरी टेकबहादुर सामसुहाङ Read More…
Day: March 18, 2024
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा मगर निर्वाचित
धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ सभापतिमा अर्जुन सुब्बालाइ पराजित गर्दै राम मगर शानदार मतले निर्वाचित भएका छन् । आज क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए भने सुब्बाले ५५ मत प्राप्त गरेको पौडेलले बताए Read More…
मेचीनगर स्पोर्ट्स मेनिया २०८० : महिला फुटबलको उपाधि मेचीनगर ४ लाई
मेचीनगर । मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० अन्तर्गत महिला फुटबल खेलको उपाधि मेचीनगर ४ ले चुमेकाे छ । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मेचीनगर ३ लाई १-० गोल अन्तरले पराजित गर्दै मेचीनगर ४ ले उपाधि जितेको हो । काँकरभिट्टा खेलमैदानमा भएको फाइनल खेलमा वडा नम्बर ४ को Read More…



