मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । फागुन २८ गते बुधवारबाट सुरु भएको मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन चैत ७ गते बुधबार सम्पन्न भएको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभाले मेचीनगरको चालु आर्थिक बर्षको सुरुवातमा सञ्चालन भएका सम्पन्न गर्न बाँकी विकास निर्माण लगायत विभिन्न निति तथा Read More…
Day: March 20, 2024
रिटर्नी सेन्टर नेपालको झापा जिल्ला र प्रदेश कमिटी गठन
मेचीनगर । नेकपा(माओवादी केन्द्र)निकट रिटर्नी सेन्टर नेपाल झापा जिल्ला समिति एक सम्मेलनका बीच गठन भएको छ । सुभाषचन्द्र मैनाली अध्यक्ष र प्रविण बानियाँ सचिव रहेको ३१ सदस्यीय समिति गठन भएको हो । झापाको बिर्तामोड स्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा कोशी प्रदेशका पुर्व मन्त्री तथा माओवादी नेता ईन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो । उक्त सम्मेलनले जिल्ला Read More…
मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १० च्याम्पियन
मेचीनगर । मेचीनगर वडा नम्बर १० मेचीनगरमा जारी प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० को च्याम्पियन बनेको छ । मेचीनगर खेलकुद विकास समितिकाे आयोजनामा सञ्चालन भएको मेचीनगर स्पोर्ट्स मेनियामा १६ स्वर्ण सहित मेचीनगर १० च्याम्पियन बनेको हो । मेचीनगर १० ले प्रतियोगितामा १६ स्वर्ण १ रजत र ३ कास्य पदक प्राप्त गर्यो । प्रतियोगितामा मेचीनगर वडा Read More…
हल्दीबारी गाउँपालिकाले जोगायो नयाँ गाडी खरिद गर्दा हुने लाखौं खर्च
हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिकाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) को पहलमा खानेपानी मन्त्रालयले एउटा सवारी साधन उपलब्ध गराएको छ । सवारी साधन आएसँगै आवश्यक योजनाहरुको अनुगमन र पालिकाको अन्य काममा समेत सहजता आउने देखिएको छ । सवारीसाधनको अभावमा पालिकाको कामका लागि भाडामा सवारीसाधन लिनुपर्ने वाध्यता थियो । यसवाट Read More…




