झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्ने बताएका छन् । शनिवार झापाको बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले भने , जनतामा भएकाे निराशालाई आशामा बदल्नका लागि अहिलेको व्यवस्था परिवर्तन आवश्यक छ । शिक्षा, स्वास्थ्य र राेजगारबाट बञ्चित हुनका साथै एउटा सामान्य जनता राेग पालेर Read More…

