झापा । झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । युवकमाथि छुरा प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । सुनिराममाथि छुरा प्रहार गर्ने बिर्तामोड- १ का २३ वर्षीय Read More…
Day: March 26, 2024
मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई सम्मान
मेचीनगर । प्रथम मेचीनगर स्पोर्ट्स मेनियामा वडा नम्बर- १० बाट पदक विजेता खेलाडीलाई मंगलबार सम्मानित भएका छन् । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा आयोजित मेचीनगर स्पोर्ट्स मेनियामा पदक जित्ने खेलाडीलाई मेचीनगर- १० वडा कार्यालयले मेची उद्योग वाणिाज्य संघको सभाहलमा एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो । मेचीनगरको विभिन्न स्थानमा गत फागुन २९ गतेदेखि चैत Read More…
ट्राफिक व्यवस्थापन र निगरानीका लागि जडान गरिएको अत्याधुनिक क्यामेरा ७ महिनामै बिग्रियो
मेचीनगर । राजमार्गमा हुने सडक दुर्घटना र यात्रु तथा गुडिरहेका सवारीसाधनको चेकजाँच गर्न भन्दै काँकरभिट्टामा राखिएको राडार सहितको अत्याधुनिक सिसी क्यामेरा ७ महिना नपुग्दै बिग्रिएको छ। प्रदेश सरकारको १२ लाख रुपैयाँ लगानीमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर -६ पुरानो भन्सारमा अवस्थित ट्राफिक पोस्टको अगाडि राखिएको यो क्यामेरा अहिले बिग्रेको अवस्थामा छ। मध्यरातमा समेत दुरुस्त फोटो Read More…
जिल्ला ट्राफिक प्रहरीको असुली धन्दा, पोष्टै पिछे उठाउँछन् अवैध रकम
झापा । ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिइएको पाइएको छ । प्रहरी निरिक्षक नवराज न्यौपानेको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा नागरिकबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको छ । जिल्ला संगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली Read More…
राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसहित पाँच जनाले पाए सफाइ
काठमाडौं । क्रिकेटका अलराउण्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूलाई स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरू गत Read More…





