झापा । झापाको बुद्धशान्ती गाउँपालिका -२ मा संचालित जन आदर्श बाल बिकास केन्द्रमा दरबन्दी रहेकी शिक्षिका हेमन्ता दाहाल (भण्डारी) ले कानुन विपरीत विगत ६ वर्षदेखि खेताला शिक्षिका राखेको पाइएको छ। अघिल्लो ४ बर्ष सम्म बुद्धशान्तिकै अनिता काफ्लेलाई न्युनतम पारिश्रमिकतामा खेताला शिक्षिकाको रुपमा प्रयोग गरेकी हेमन्ता दाहाल भण्डारीले बिगत २ बर्ष देखि भावना अधिकारी (भट्टराई)लाई खेताला Read More…
Day: April 1, 2024
एकलब्य युवा संघ भारतमाथि काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सानदार जित
मेचीनगर । झापाको बाहुण्डाँगीमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा किलारामजोत एकलब्य युवा संघ भारतमाथि सानदार जीत हासिल गर्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा किरामजोत एकलब्य युवा संघ भारतलाई ५–० को फराकीलो गोल अन्तरको सहज जीत निकाल्दै काँकरभिट्टा सेमिफाइनल प्रवेश गरेको Read More…
चारआली जेसिजद्वारा समय व्यवस्थापन र सोसल मिडियाको उचित प्रयोग सम्बन्धि तालिम सम्पन्न
मेचीनगर । चारआली जेसिजको आयोजनामा एकदिने समय व्यवस्थापन र सोसल मिडियाको उचित व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । शनिबार सम्पन्न तालिममा मुख्य प्रशिक्षक नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगेस राजवंशी रहेका थिए । उनले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई समयलाई कसरी सहि व्यवस्थापन गरि सफल बन्ने भन्ने बारेमा उनले प्रशिक्षण दिएका थिए । साथै तालिममा उनले सहभागिहरुलाई Read More…
पेट्रालको मुल्य लिटरमा ४ रूपैया बढ्याे
काठमाण्डौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । मुल्यबढेसंगै काठमाण्डौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ Read More…




