खेलकुद

नवौं यु-१३ ओसन कप : काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले झापाको प्रतिनिधित्व गर्दै

मेचीनगर । फुटबल खेलको हबको रूपमा रहेको झापा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले युवा संगै बालबालिकालाई पनि समेटेर अगाडि बढी रहेको छ । युवा समुहमा देशकै ठुलठुला फुटबल प्रतियोगितामा सहभागी जनाएर उपाधिसमेत हात पार्न सफल काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले यस पटक नवौं यु-१३ ओसियन कप फुटबल प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्दै Read More…

खेलकुद

झापा नेशनलको ५ दिने होलिडे फुटबल क्याम्प

काँकरभिट्टा । आइतबारदेखि काँकरभिट्टामा ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ सुरु भएको छ । मेचीनगर–७ स्थित इटाभट्टाको झापा नेशनल स्कुलले आइतवारबाट उक्त क्याम्प सञ्चालन गरेको हो । उक्त क्याम्प चैत २५ गतेदेखि ५ दिनसम्म सञ्चालन हुनेछ । क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागिता रहेको छ । चैत ३० गतेसम्म सञ्चालन हुने क्याम्पमा Read More…