मनोरञ्जन

कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने

मिलन भट्टराई कमल । कदम थिएटरमा नाटक आरनको गीत मञ्चन हुने भएको छ । बैशाख ७ गते देखि १५ गते सम्म सञ्चालन हुने भएको हो । कलाकार तथा निर्देशक मनिक शंकरको निर्देशन रहेको नाटक साझ ५ बजे देखि कदम थिएटरको सभा हलमा हुने बताएको छ। नाटकमा लाईट जीवन बराल र नवीन रिजालले समायोजन गरेका छन् Read More…

धर्म संस्कृती

प्रतिभा टोल विकास संस्था : नयाँ वर्ष २०८१ सालको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम

मेचीनगर । नयाँ वर्ष २०८१ सालको अवसरमा प्रतिभा टोल विकास संस्था मेचीनगर-८ ले बृह्त साँस्कृतिक कार्यक्रम गर्दै छ । बैशाख १ गते शनिबार साझ राष्ट्रिय ख्यतिप्राप्त कलाकारहरुको साथमा नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो । स्थानीय मक्कर चोकमा आज साझ ७ बजेदेखि हुने नयाँ बर्ष २०८१ बृहत् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय ख्यतिप्राप्त Read More…

समाचार

प्रतिष्ठाको लडाइँ बन्दै इलाम–२ उपनिर्वाचन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको रिक्त इलाम–२ को उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदैछ । उपनिर्वाचनमा २० जनाको उम्मेदवारी परेको छ । संघीय संसदमा एक निर्वाचन क्षेत्रको संसदीय गणितले खासै प्रभाव नपार्ने भएपनि राजनीतिकरुपमा इलाम–२ निकै प्रतिष्ठाको विषय बनेको देखिन्छ । अहिले विशेषगरी सत्तारूढ नेकपा (एमाले) इलाम–२ लाई पुरानै विरासत जोगाउँदै बामपन्थी जनमतको प्रभाव देखाउन चाहन्छ । Read More…

समाचार

आजदेखि नयाँ वर्ष

काठमाडौँ । विक्रम संवत्को पात्रोअनुसार शनिबार (आज)देखि नयाँ वर्ष लाग्दैछ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ Read More…