संघ \संस्था

मेचीनगरमा युवा परिषद अभिमुखीकरण कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा गठित नगर युवा परिषदले आफ्नो कार्यक्रमहरु सुरु गरेको छ । युवा परिषदले आज आफ्नो कार्यक्रम अन्तर्गत युवाहरुलाई मेची नगरपालिकाको सभाहलमा एकदिने नवप्रवर्तन कार्यक्रम तथा युवा परिषद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्राप्त नगरपालिकाको क्षेत्रधिकार भित्र रहेर मेचीनगरले नगर युवा परिषद, नगर खेलकुद विकास समिति, Read More…

संघ \संस्था

मेचीनगरको दुई सडक सहिद विरेन र विश्वनाथ मार्ग कालोपत्र हुने

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद मार्ग धुलाबारी (हालको सहिद विरेन मार्ग) ड्रेनसहित सुविधा सम्पन्न कालोपत्र बनाउने भएको हो । नगरपालिकाले सभाहलमा आज पत्रकार सम्मेलन मार्फत यी दुई Read More…

समाचार

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । सभामुख देवराज घिमिरेका अनुसार विपक्षमा शून्य मत पनि परे भने विपक्षमा एक मत परेको छ । यो बैठकमा १५८ जना सांसद् उपस्थित थिए । गत वैशाख २३ गते जसपा नेपाल Read More…

राजनीति

एमाले मेचीनगर : अध्यक्षमा कार्की र भट्टराइको उम्मेदवारी

मेचीनगर । नेकपा एमाले मेचीनगरको अध्यक्ष पदमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदमा राजु कार्की र जगन भट्टराई उम्मेदवारी परेको हो । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशन शनिबारदेखि काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा जारी छ । शनिबार उद्घाटन सत्र सकिएको छ भने आइतवार निर्वाचन प्रक्रियामा गएको थियो । केहि पदमा सर्वसम्मत भएको Read More…