संघ \संस्था

सिमल तरूल खेती प्रवर्द्धनमा मेचीगरको चासो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सिमल तरूल खेती प्रवर्द्धनमा चासो दिएको छ । मेचीनगर क्षेत्रमा हुने रैथाने बालिको रूपमा रहेको सिमल तरूल पछिल्लो समय हराउँदै गइरहेको छ । यसलाई संरक्षण र प्रवर्द्धन गर्न स्थानीय सरकारको तर्फबाट मेचीनगरले दिर्घकालिन रूपमा योजना बनाएर अगाडि बढ्न गृहकार्य सुरू गरिसकेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । उनले सिमल Read More…