मेचीनगर । गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ । अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी Read More…

