संघ \संस्था

मेचीनगर : प्रथम आइडिया हन्ट सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगरको संयोजन तथा नगर युवा परिषद्को आयोजनामा बुधबार र बिहिवार सञ्चालन भएको मेचीनगर आइडिया हन्टमा मेचीनगर क्षेत्रमा रहेका क्याम्पसका स्ववियु सभापतिलगायत पदाधिकारी, विभिन्न राजनीतिक दलसंग संम्बद्ध विद्यार्थी संगठनका प्रतिनिधि तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सम्पन्न भएको छ Read More…