संघ \संस्था

मेचीनगरमा कृयटिभ युथ सर्कल गठन, अध्यक्षमा घिमिरे

मेचीनगर । झापाको मेचीनगरमा कृयटिभ युथ सर्कल गठन गरिएको छ । युवा तथा विद्यार्थी मिलेर गठन गरिएको युथ सर्कलक‍ो नेतृत्व सचेत घिमिरेले गर्नेछन् । घिमिरेको अध्यक्षतामा गठन भएको युथ सर्कलको वरिष्ठ उपाध्यक्षमा आर्यन पौडेल, उपाध्यक्षमा विवश न्यौपाने, सचिवमा शैलेस गौतम, सह सचिबमा सुलभ भण्डारी, विष्णु चिमरिया तथा कोषाध्यक्षमा आयुषा पोख्रेल चयन गरेको छ । सदस्यमा Read More…