झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले असार मसान्तको नाममा बैंक, बित्तिय संस्था र मिटरब्याजी समेतले उद्योगी, ब्यवसायी र श्रमजिवी जनतालाई हदै सम्मको दुख दिन थालेपछी आज चेतावनी सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । पार्टिका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सी र पार्टी सचिब संजय सी द्वारा जारी विज्ञप्तिमा देश आर्थिक Read More…
Day: June 26, 2024
मेचीनगरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
मेचीनगर । मेचीनगर नगरपालिकाको आगामी नयाँ आर्थिक बर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सोमबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको उद्घाटन शत्रमा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सभा मार्फत प्रस्तुत गरिएको थियो । उक्त बजेट, नीति तथा कार्यक्रम बुधबार मेचीनगरका सर्वसम्मति जनप्रतिनिधिले पारित गरेका छन् Read More…
लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल
काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४/२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्ष दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा यज्ञ घिमिरे, कोषाध्यक्षमा सुरेश तिवारी रहेका छन् Read More…
मेचीनगरले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । बुधबार नगर Read More…