खेलकुद

युरो कप : पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बन्यो । यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो । तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट Read More…

खेलकुद

बेल्जियमलाई पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा

काठमाडौँ । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो । दुई महारथी टोलीबिच भएको भिडन्तमा खेलको ८५ औँ मिनेटमा सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार बेल्जियमका भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसरहरू गुमाएको थियो ।  Read More…